Categories
Uncategorized

कोरोना भाइरस बाट बाच्नको लागि माक्स लगाउन अनिवार्य नभएको ट्र्म्प ले बताएका छ्न

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मास्क लगाउनु अनिवार्य नभएको बताएका छन् ।कोरोना भाइरस संक्रमणको प्रसारलाई ध्यानमा राख्दै धेरै देशहरूले मास्क लगाउन अनिवार्य गरेका छन, तर अमेरिकामा भने त्यस्तो आदेश जारी गरिएको छैन।

शुक्रवार ट्रम्पले फक्स न्यूजलाई भने, ‘म अमेरिकामा मास्क लगाउनु अनिवार्य बनाउनुपर्छ भन्ने कुरामा सहमत छैन ।’ उनले भने, ‘मानिसहरुलाई केही स्वतन्त्रता हुनु पर्छ।’

उनका भनाइ यस्तो बेला आयो जब संक्रामक रोग विशेषज्ञ तथा स्वास्थ्य प्रमुख डा. फौचीले राजनीतिज्ञहरुलाई अपील गरे कि मानिसहरूलाई सकेसम्म मास्क लगाउन प्रतिबन्ध लगाउनु पर्छ।

अमेरिकी राष्ट्रपतिले एक दम कम मास्क लगाएको देखिन्छन। यद्यपि उनले माकस लगाएको तस्वीर गत हप्ता सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *